Shanti Shree Pariyar & Nischal Dawadi
Gorkhe khukuri Lyrics - गोर्खे खुकुरी लिरिक्स
झुट्ठो होइन पिरती सच्चा छ
मनै भरी खल्बली मच्चा छ
गोर्खे खुकुरी~~~
झुट्ठो होइन पिरती सच्चा छ
मनै भरी खल्बली मच्चा छ
गोर्खे खुकुरी~~~
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
लाहुरे दाईले सलामै ठोकेर
सिठ्ठी मार्यो चोर औला टोकेर
गोर्खे खुकुरी~~~
लाहुरे दाईले सलामै ठोकेर
सिठ्ठि मार्यो चोर औला टोकेर
गोर्खे खुकुरी~~~
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
गोर्खे खुकुरी लाउरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
जादु हान्यो गुरुङ्गसेनि छोरीले
बाँधी हाल्यो मायाको डोरिले
गोर्खे खुकुरी~~~
जादु हान्यो गुरुङ्गसेनि छोरीले
बाँधी हाल्यो मायाको डोरिले
गोर्खे खुकुरी~~~
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
मासैको दाल जिम्मुले झानेको
सिपालुले सबै ठोक जानेको
गोर्खे खुकुरी~~~
मासैको दाल जिम्मुले झानेको
सिपालुले सबै ठोक जानेको
गोर्खे खुकुरी~~~
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
हो कि जुनले झुल्किनै डराउनी
रुपै राम्रो अप्सरा हराउनी
गोर्खे खुकुरी~~~
हो कि जुनले झुल्किन्नै डराउने
रुपै राम्रो अप्सरा हराउने
गोर्खे खुकुरी~~~
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
लेकमा डाँफे बनैमा मजुर
हिरो नम्बर वान होनि हजुर
गोर्खे खुकुरी~~~
लेकमा डाँफे बनैमा मजुर
हिरो नम्बर वान होनि हजुर
गोर्खे खुकुरी~~~
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
गोर्खे खुकुरी लाहुरे कम्मरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा
मन जित्यो मायाले पहिल्यै नम्बरमा